विराटनगर अस्पतालको व्यापार ५३ प्रतिशतले बढ्यो, साढे १७ करोड खुद नाफा
clickmandu.com
. १ घण्टा अघि
काठमाडौं । विराटनगर अस्पतालले एकै वर्ष करिब पौने ३ अर्ब रुपैयाँको कारोबार गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा २ अर्ब ६८ करोड ३० लाख रुपैयाँको कारोबार गरेको हो । सन् २०२४ मा १ अर्ब ७९ करोड ५० लाख र...
Comment
Liked by: