गाउँपालिका महासंघद्वारा १५ बुँदे ‘ककनी घोषणा’ जारी, अनुदान कटौती र प्रशासनिक हस्तक्षेपको विरोध
ratopati.com
. २ घण्टा अघि
नुवाकोट । गाउँपालिका राष्ट्रिय महासंघ नेपालले स्थानीय तहको अधिकार सङ्कुचित गर्न खोजिएको भन्दै संघीय सरकारको ध्यानाकर्षण गराएको छ । नुवाकोटको ककनीमा सम्पन्न महासंघको १०औँ केन्द्रीय कार्यसमितिको बैठक...
Comment
Liked by: