मणिग्रामस्थित सिएमजी क्यासिनोमा प्रहरीको छापा, ६ नेपाली पक्राउ
nepalpress.com
. २ घण्टा अघि
रुपन्देही । तिलोत्तमा नगरपालिका वडा नं ६ मणिग्रामस्थित सञ्चालनमा रहेको सिएमजी क्यासिनोमा प्रहरीले बुधबार राति छापा मारेर ६ जना पक्राउ गरेको छ । नेपाली युवाको ठूलो संख्या क्यासिनोमा प्रवेश गरी जुवा...
सम्बन्धित विषयहरू
Comment
Liked by: