सर्वसाधारणलाई सिंहदरबारको ढोका खोल्ने रविको बाचामा बालेन सरकारको कडाइ
barnanmedia.com
. २ घण्टा अघि
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सिंहदरबार सबैका लागि खुला गर्ने प्रस्ताव राखे पनि उनकै पार्टीको एकल बहुमत सरकारको पालामा थप कडाइ गर्न लागिएको छ । गृहमन्त्री छँदा लामिछानेले सिंह...
Comment
Liked by: