उपसभामुखमा उम्मेदवारी दिने-नदिनेबारे छलफलमा कांग्रेस-एमाले
onlinekhabar.com
. १ घण्टा अघि
२६ चैत, काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमाले उपसभामुख पदमा उम्मेदवारी दिने कि नदिने भनेर छलफलमा जुटेको छ । एमालेका सांसद गुरुप्रसाद बरालका अनुसार प्रतिपक्षमा रहेका दलहरूसँग संवाद भइराखेको छ । ...
Comment
Liked by: