विश्व अर्थतन्त्रलाई ‘बन्धक’ बनाउँने इरान, ट्रम्पको युद्धविरामले देखायो उसको प्रभाव
nepalpress.com
. २ घण्टा अघि
काठमाडौं । इरानले विश्व अर्थतन्त्रमा आफ्नो प्रभावलाई यसपटक ‘रणनीतिक हतियार’का रूपमा प्रयोग गरेको छ । विशेषगरी हर्मुज जलघाँटी (Strait of Hormuz) माथिको नियन्त्रण र ऊर्जा आपूर्ति शृंखलामा यसको भूमिका...
Comment
Liked by: