सुनचाँदीको मूल्यमा गिरावट, कति पुग्यो तोलाको ?
arthasansar.com
. १ घण्टा अघि
नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । अघिल्लो दिन बढेको सुनचाँदीको मूल्य आज भने घटेको हो । आज सुन तोलाको ४ हजार ३०० रुपैयाँ र चाँदीको मूल्य १५० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवस...
Comment
Liked by: