इरानलाई हतियार आपूर्ति गर्ने देशमाथि ५० प्रतिशत ट्यारिफ लगाउने ट्रम्पको चेतावनी
nepalnews.com
. १ घण्टा अघि
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सैन्य हतियार उपलब्ध गराउने देशहरू विरुद्ध कडा व्यापारिक कदम चाल्ने चेतावनी दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत घोषणा गर्दै त्यस्ता देशब...
Comment
Liked by: