अस्पतालले भन्यो– ओलीलाई तत्काल ‘डिस्चार्ज’ गर्न मिल्दैन
baahrakhari.com
. १ घण्टा अघि
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल ‘डिस्चार्ज’ गर्न नमिल्ने अस्पतालले जनाएको छ । हाल उनी काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत छ...
Comment
Liked by: