सुनको मूल्य प्रतितोला ४३ सय घट्यो
corporatenepal.com
. १ घण्टा अघि
काठमाडौं । बिहीबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ४३ सय र चाँदी प्रतितोला १५० रुपियाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९४ हजार ७ सय रुपिय...
Comment
Liked by: