कञ्चनपुर कारागारमा झडपपछि १५ कैदीबन्दी स्थानान्तरण, विवाद के हो ?
onlinekhabar.com
. १ घण्टा अघि
२६ चैत, धनगढी । कञ्चनपुर कारागारमा कैदीबन्दीबीच झडप भएपछि १५ जनाको स्थानान्तरण गरिएको छ । बुधबार आपसी मनमुुटावको विषयमा दुई पक्षबीच झडप हुँदा पाँच जना घाइते भएका थिए । झडपमा परेर घाइते भएका तीन जन...
Comment
Liked by: