राजीनामा दिएको ५ दिनमा लुसेस्कुको निधन
newsofnepal.com
. १ घण्टा अघि
लन्डन, (एजेन्सी) । रोमानियाका मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएको पाँच दिनपछि मिर्सिया लुसेस्कुको ८० वर्षको उमेरमा निधन भएको छ । प्रशिक्षणको क्रममा बिरामी परेपछि लुसेस्कुले बिहीबार राजीनामा दिएक...
Comment
Liked by: