बागमती गोल्डकप बैशाखमा विजेताले १० लाख पाउने
newsofnepal.com
. १ घण्टा अघि
हेटौंडा । मकवानपुरको बागमती गाउँपालिकामा सञ्चालन हुने आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता बैशाखमा हुने भएको छ । बागमती खेलकुद विकास समिति संयोजक रहरसिं थिङले आगामी बैशाख १७ ...
Comment
Liked by: