सिर्जनाको दुःखान्त- छोरी जन्मेपछि श्रीमान बिते, अहिले आफैं मारिइन्
nepalpress.com
. १ घण्टा अघि
पोखरा । बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री नाबालिका छोरी हुर्काइ एकल जीवन बिताइरहेकी थिइन् । प्रहरीका अनुसार उनलाई धारिला हतियारले पछाडिबाट टाउकोमा हानेर शिवालय...
Comment
Liked by: