अमेरिका–इरान वार्ताअघि इस्लामाबादमा दुई दिनको आकस्मिक बिदा
lokaantar.com
. २ घण्टा अघि
अमेरिका–इरानबीच हुन लागेको संवेदनशील उच्चस्तरीय वार्ताको पूर्वसन्ध्यामा पाकिस्तानले राजधानी इस्लामाबादमा दुई दिनको आकस्मिक स्थानीय बिदा घोषणा गरेको छ । यसलाई सुरक्षा तयारीसँग जोडेर हेरिएको छ । घोष...
Comment
Liked by: