कलाकार ‘बले’विरुद्ध पीडितले अमेरिकामै हालिन् बलात्कारको मुद्दा
barnanmedia.com
. ३ घण्टा अघि
कलाकार सागर लम्साल ‘बले’ विरुद्ध अमेरिकामा मुद्दा दायर भएको छ। अमेरिकामा अध्ययनरत छात्रा संगम बिष्टले आफूलाई बलात्कार गरेको आरोप लगाउँदै न्यूयोर्क सिटी पुलिस डिपार्टमेन्टमा एफआइआर दर्ता गरेकी छन्।...
Comment
Liked by: