‘मिस नेपाल नर्थ अमेरिका २०२६’ को आवेदन खुला : फिनाले वासिङ्टन डीसीमा हुने
onlinekhabar.com
. ३ घण्टा अघि
काठमाडौं । ‘मिस नेपाल नर्थ अमेरिका २०२६ ’का लागि आवेदन खुला गरिएको छ । आयोजक संस्था ड्रिम्स युनिभर्सलले विहिबारदेखि आवेदन खुला भएको जानकारी दिएको हो । आठौँ संस्करणसम्म न्यूयोर्क सहरमा आयोजना हुँदै...
Comment
Liked by: