नेटफ्लिक्सद्वारा बालबालिकाका लागि ‘प्लेग्राउन्ड’ नामक नयाँ गेमिङ एप सार्वजनिक
ictsamachar.com
. ३ घण्टा अघि
नेटफ्लिक्सले स्मार्टफोन र ट्याब्लेटका लागि ‘प्लेग्राउन्ड’ नामक निःशुल्क गेमिङ एप सार्वजनिक गरेको छ। यो एप विशेषगरी ८ वर्षमुनिका बालबालिका लक्षित गरेर डिजाइन गरिएको हो। यो एप सबै नेटफ्लिक्स सदस्यता...
Comment
Liked by: