स्वर्गद्वारी गुठी पीडित मोही किसानको हकका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण
gorkhapatraonline.com
. १ घण्टा अघि
स्वर्गद्वारी गुठी पीडित मोही किसानले मोही हक सुनिश्चित गर्न तथा गुठीसम्बन्धी कानुनी जटिलता अन्त्य गर्न माग गर्दै जिल्ला प्रशासन दाङ मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । स्वर्गद्वारी गु...
Comment
Liked by: