राप्रपाकी सरस्वती लामाद्वारा उपसभामुखमा उम्मेदवारी दर्ता
lokaantar.com
. २ घण्टा अघि
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सरस्वती लामाले उपसभामुख पदमा उम्मेदवारी दिएकी छन् । लामाले बिहीबार संसद् सचिवालयमा पुगेर उम्मेदवारी दर्ता गराएकी हुन् । शुरूमा खुश्बु ओलीको नामबारे चर्चा ...
Comment
Liked by: