उपसभामुखमा श्रम संस्कृतिकी उम्मेदवार रुबी कुमारीलाई रास्वपाको समर्थन
clickmandu.com
. १ घण्टा अघि
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुख पदमा श्रम संस्कृति पार्टीका उमेदवारलाई समर्थन गर्ने भएको छ । शुक्रबार हुने उपसभामुखको निर्वाचनमा रास्वपाले श्रम संस्कृतिका उमेदवार रुबीकु...
Comment
Liked by: