उपसभामुखमा श्रम संस्कृतिकी ठाकुर र राप्रपाकी लामाको उम्मेद्वारी
nagariknews.nagariknetwork.com
. १ घण्टा अघि
प्रतिनिधिसभाको उपसभामुखमा श्रम संस्कृति पार्टीका सांसद रुवि कुमारी ठाकुर र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सरस्वती लामाको उम्मेदवारी परेको छ। लामाको समर्थकमा ज्ञानबहादुर शाही र ठाकुरको सम...
Comment
Liked by: