कामना सेवा विकास बैंकद्वारा मर्चेण्ट बैंकिङ सेवाका लागि सहायक कम्पनी स्थापना
arthasarokar.com
. १ घण्टा अघि
काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले मर्चेण्ट बैंकिङ सम्बन्धी कार्य गर्नका लागि आकाश क्यापिटल लिमिटेडको संस्थापक सेयर खरिद गरि उक्त कम्पनीलाई आफ्नो सहायक कम्पनीको रुपमा सञ्चालन गर्ने भएको छ ।...
Comment
Liked by: