मानव बेचबिखनमा संलग्न चार जना पक्राउ
shilapatra.com
. १ घण्टा अघि
मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा चार जना पक्राउ परेका छन् । मानव बेचबिखन अनुसन्धान ब्युरोबाट खटिएकाे टाेलीले उनीहरूलाई पक्राउ गरेको हो । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार मकवा...
Comment
Liked by: