सरकारी अस्पतालका लागि नयाँ कार्यविधि : २४ घण्टाभित्र रिपोर्ट, क्यूआरबाटै गुनासो र भुक्तानी
khabarhub.com
. १ घण्टा अघि
काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय ले सरकारी अस्पतालहरूको सेवा जनमैत्री, पहुँचयोग्य र प्रभावकारी बनाउन “अस्पताल सेवा सुधार कार्यविधि, २०८२” जारी गरेको छ । कार्यविधि स्वीकृत भएसँगै देशभरका ...
Comment
Liked by: