क्लस्टर वारहेडसहित उत्तर कोरियाले गर्यो ब्यालेस्टिक मिसाइल परीक्षण
nepalviews.com
. १ घण्टा अघि
काठमाडौं । उत्तर कोरियाले पछिल्लो हतियार परीक्षणमा क्लस्टर–बम वारहेड जडित ब्यालेस्टिक मिसाइलहरू प्रयोग गरेको दाबी गर्दै आफ्नो सैन्य क्षमता थप आक्रामक ढङ्गले विस्तार गरिरहेको सङ्केत दिएको छ । यस कदम...
Comment
Liked by: