नायिका झरना र छोरी एकै फिल्ममा
khabarhub.com
. २ घण्टा अघि
काठमाडौं – नायिका झरना थापा र उनकी छोरी सुहाना एकै फिल्ममा देखिने भएका छन् । फिल्म ‘बा : एक योद्धा’मा उनीहरूको अभिनय रहने भएको हो ।
Comment
Liked by: