च्याटजीपीटीको माउ कम्पनीले साइबर सुरक्षा क्षमता भएको नयाँ एआई मोडल बनाउँदै
clickmandu.com
. १ घण्टा अघि
एजेन्सी । च्याटजीपीटीको माउ कम्पनी ओपनएआईले उन्नत साइबर सुरक्षा क्षमता भएको एउटा नयाँ एआई मोडललाई अन्तिम रूप दिँदैछ । यसलाई कम्पनीले केही सीमित कम्पनीहरूका लागि मात्र उपलब्ध गराउने योजना बनाएको छ ।...
Comment
Liked by: