४८ अंक बढ्यो सेयर बजार, ८ कम्पनीमा १० प्रतिशत वृद्धि
onlinekhabar.com
. १ घण्टा अघि
२६ चैत, काठमाडौं । बिहीबार सेयर बजार ४८.७१ अंक बढेको छ । अघिल्लो दिन ४५.१२ अंक बढेको बजार आजको वृद्धिपछि २८५१ अंकमा पुगेको छ । कारोबार रकम पनि केही बढेको छ । अघिल्लो दिन ८ अर्ब ३१ करोडको कारोबार भए...
Comment
Liked by: