रु रु जलविद्युत परियोजनाको बोनस सेयर सूचीकृत
arthasansar.com
. १ घण्टा अघि
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा रु रु जलविद्युत परियोजनाको बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको ५ लाख ६७ हजार ३२२.२० कित्ता बोनस सेयर सुचीकृत भएको हो । कम्पनीको गत वर्ष नाफाबाट १० प्रतिशत बोनस सेयर...
Comment
Liked by: