आर्मीले सुुदूरपश्चिमसँग अंक दूरी बढायो, विनोदको शतकमा सात विकेटको जित
baahrakhari.com
. १ घण्टा अघि
काठमाडौं । कप्तान विनोद भण्डारीको शतकमा विभागीय टिम त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा सात विकेटको जित निकालेको छ । यो जितसँगै आर्मीले तालिकाको दोस्रो स्थानमा रहे...
Comment
Liked by: