नेप्सेमा उछालः ४८ अंकले बढ्दा झन्डै १० अर्बको कारोबार
nagariknews.nagariknetwork.com
. १ घण्टा अघि
बिहीबार सेयर बजार मापक नेप्से परिसूचक बढेर बन्द भएको छ। बुधबारदेखि सुरु भएको वृद्धिको क्रमले यस दिन पनि निरन्तरता पाएको हो। बिहीबार सेयर बजार ४८.७१ अंक बढेको छ। अघिल्लो दिन ४५.१२ अंक बढेको बजार आज...
Comment
Liked by: