श्रममन्त्री दीपककुमार साहलाई पदबाट हटाउन सभापति लामिछानेकाे पत्र
swasthyakhabar.com
. १ घण्टा अघि
काठमाडौँ - पार्टी अनुशासनविपरीत काम गरेको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई पदबाट हटाउन रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्री वालेन्द्र शाहलाई सिफारिस गरेका छन् ...
Comment
Liked by: