उपसभामुखमा उम्मेदवारी दिइएकाेमा असन्तुष्टि जनाउँदै राप्रपा काेशीका प्रवक्ताले गरे पार्टी छाडेकाे घाेषणा
nepalpress.com
. १ घण्टा अघि
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का कोशी प्रदेश कार्यसमिति प्रवक्ता विजय कुमार राउतले पार्टीको पछिल्लो निर्णय र कार्यदिशाप्रति असन्तुष्टि जनाउँदै पदबाट राजीनामा दिएका छन् । प्रवक्त...
Comment
Liked by: