बझाङको साइपालमा दुई सातादेखि खाद्यान्न अभाव, दैनिक गुजारा चलाउनै मुस्किल
nepalpress.com
. २ घण्टा अघि
बझाङ । बझाङको साइपाल गाउँपालिका-३ काँडा र जिमामा खाद्यान्न अभाव सुरु भएको छ। १७० घरधुरी बसोबास रहेको उक्त वडामा चामल अभाव भएपछि स्थानीयले दैनिक गुजारा चलाउनै कठिन भएको गुनासो गरेका छन्। खाद्यान्न ...
Comment
Liked by: