पीएम कपमा कर्णालीमाथि पुलिस क्लब ४८ रनले विजयी
kharibot.com
. १ घण्टा अघि
काठमाडौँ । नेपाल पुलिस क्लबले जारी पीएम कप अन्तर्गत कर्णाली प्रदेशलाई पराजित गरेको छ । विहिबार पर्सामा सम्पन्न खेलमा पुलिस क्लबले कर्णाली प्रदेशलाई ४८ रनले पराजित गरेको हो ।
Comment
Liked by: