कान्समा नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ छनोट
himalpress.com
. १ घण्टा अघि
काठमाडौँ- विश्व प्रतिष्ठित कान्स फिल्म फेस्टिभलको ७९औँ संस्करणमा नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ छनोट भएको छ। फेस्टिभलको ‘अन सर्टेन रिगार्ड’ विधातर्फ फिल्म छानिएको हो। यो फेस्टिभलको मुख्य प्रतिस...
Comment
Liked by: