पक्राउ पुर्जी भएपछि मेयर यादव फरार
ratopati.com
. १ घण्टा अघि
सिरहा । सिरहा नगरपालिकाका मेयर नवीनकुमार यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नगरपालिकामा कार्यरत कार्यालय सहयोगीलाई कुटपिट गरेको घटनामा उनी विरुद्ध पुर्जी जारी भएको सिरहाका प्रहरी उपरीक्षक बासु...
Comment
Liked by: