टी– २० अन्तर्राष्ट्रियमा ब्राजिलियन बलर लउरा कार्डोसोको नयाँ कीर्तिमान
shilapatra.com
. १ घण्टा अघि
ब्राजिलियन महिला क्रिकेटर लउरा कार्डोसोले टी– २० अन्तर्राष्ट्रिय क्रिकेटमा ऐतिहासिक कीर्तिमान कायम गरेकी छन् । उनी एकै इनिङमा ९ विकेट लिँदै टी– २० अन्तर्राष्ट्रियमा यो उपलब्धि हासिल गर्ने पहिलो खेल...
Comment
Liked by: