‘पोखरा ओपन एथलेटिक्स मिट’ शनिबारदेखि
rajdhanidaily.com
. १ घण्टा अघि
गण्डकी । कास्की जिल्ला एथलेटिक्स सङ्घको आयोजनामा शनिबारदेखि दोस्रो संस्करणको ‘पोखरा ओपन एथलेटिक्स मिट–२०२६’ सञ्चालन हुने भएको छ । पोखरा रङ्गशालामा हुने उक्त प्रतियोगिताको तयारी पूरा भएको सङ्घद्वारा...
Comment
Liked by: