पोर्चुगलमा नेपाली संघ–संस्थाबीच सहकार्य बढाउने सहमति, दूतावाससँग समन्वय गरिने
lokaantar.com
. १ घण्टा अघि
पोर्चुगलस्थित नेपाली समुदायका विभिन्न संघ–संस्था र प्रतिनिधिबीच सम्पन्न सर्वपक्षीय बैठकले समुदायबीच सहकार्य, समन्वय र संस्थागत सुदृढीकरणका लागि संयुक्त पहल गर्ने निर्णय गरेको छ । सुजन लामा मोक्तान...
Comment
Liked by: