रामकृष्ण ढकाल निर्मित ‘मालती मंगले’को टिजर : ग्रामीण जीवन, प्रेम र संघर्ष
ratopati.com
. १ घण्टा अघि
काठमाडौँ । गायक रामकृष्ण ढकालले निर्माण गरेको फिल्म ‘मालती मंगले’को टिजर सार्वजनिक भएको छ । प्रकु पाण्डेले निर्देशन गरेको फिल्मले ग्रामीण दम्पतीको प्रेम, त्यसमा आउने उतारचढाव र सामाजिक परिवेशको कथा...
Comment
Liked by: