बेपत्ता तीन युवाको परिवारलाई सूर्यविनायक नगरपालिकाबाट ४ लाख रुपैयाँ राहात
newsofnepal.com
. २ घण्टा अघि
भक्तपुर । गत असोज १९ गते रसुवामा बाढीले बगाएर बेपत्ता भएका एकै परिवारका तीन युवाको काजकिरिया चलिरहँदा सूर्यविनायक नगरपालिकाले पीडित परिवारलाई राहातस्वरूप चार लाख रुपैयाँ प्रदान गरेको छ । सूर्यविन...
Comment
Liked by: