नयाँ वर्षदेखि रात्रिकालीन बस सञ्चालन गर्नेबारे छलफल
ratopati.com
. १ घण्टा अघि
काठमाडौँ । काठमाडौँ उपत्यकाको रात्रिकालीन जनजीवनलाई सहज बनाउन आगामी नयाँ वर्ष वैशाख १ गतेदेखि रात्रिकालीन साझा बस सेवा सञ्चालनमा आउने भएको छ । बिहीबार काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका र...
Comment
Liked by: