सिरहा नगरपालिकाका मेयरविरुद्ध पक्राउ पुर्जी जारी
baahrakhari.com
. १ घण्टा अघि
सिरहा । सिरहाको सिरहा नगरपालिकाका प्रमुख डा. नवीनकुमार यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नगरपालिकाका कार्यालय सहयोगीलाई कुटपिट गरेको घटनामा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । नगरप्रमुख ...
Comment
Liked by: