सिरहा नगरपालिकाका प्रमुखविरुद्ध पक्राउ पुर्जी
himalpress.com
. २ घण्टा अघि
सिरहा– सिरहा नगरपालिकाका प्रमुख डा. नवीनकुमारयादव विरुद्ध पक्राउ पुर्जी जारी भएको छ। नगरपालिकाका कार्यालय सहयोगीलाई कुटपिट गरेको घटनामा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो। नगरप्रमुख यादवले सोमब...
Comment
Liked by: