चितीखोलाका पुराना घरमा आधुनिक ‘टुरिज्म’
himalpress.com
. २ घण्टा अघि
गण्डकी- बाबुबाजेकै पालाका घर तथा वस्तीहरू चिटिक्क सजाएझैँ देखिन्छन्। तनहुँको भानु नगरपालिका-९, चितीखोलामा पुराना शैलीका घरहरूसँगै चोक तथा बाटाहरू सफासुग्घर छन्। घर वरपर करेसाबारीमा लगाइएको तरकारीस...
Comment
Liked by: