बिनास्पष्टीकरण पदमुक्त गर्नु नै सुशासन हो भने सुशासनको परिभाषा फेरि पढ्नुपर्छ, साहपत्नी जुनु भन्छिन्
barnanmedia.com
. १ घण्टा अघि
श्रममन्त्रीबाट बर्खास्त भएका दीपक साहकी पत्नी जुनु श्रेष्ठले आफूहरूमाथि अन्याय भएको बताएकी छन्। उनले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामि...
Comment
Liked by: