वस्तुमा एमआरपी' र 'लेबल' अनिवार्य गर्न सरकारकाे निर्देशन
shilapatra.com
. १ घण्टा अघि
सरकारले बजारमा बिक्री हुने वस्तुमा अधिकतम खुद्रा मूल्य (एमआरपी) र स्पष्ट लेबल अनिवार्य रूपमा उल्लेख गर्न निर्देशन दिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक सूचना जारी गर्दै सबै सर...
Comment
Liked by: