ट्रलीमा ठोक्किँदा मर्चवारीका पूर्व वडा अध्यक्षको मृत्यु
ratopati.com
. १ घण्टा अघि
भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा परी मर्चवारी गाउँपालिकाका पूर्व वडा अध्यक्षको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी ...
Comment
Liked by: